IME Life
GBIME

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा माघ २८ गते, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिक साधारण सभा माघ २८ गते गर्ने भएको छ । सभा बैंकको केन्द्रिय कार्यालयको सभा कक्षमा अपारान्ह २ बजे भर्चुअल माध्यमबाट गर्ने बैंकले जनाएको छ ।

बैंकको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Crest

सभाले चुक्तापूँजीको २ प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

सभामा गत आथिृक वर्षको नाफा नोक्सान, हिसाव तथा नगद प्रवाह लगायतको बारेमा छलफल गर्ने प्रस्ताव पेश हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS