Connect IPS
IME Life

सिटिजन्स बैंकको नाफा २७% ले बढ्यो, यस्तो देखियो अन्य सूचक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २७ दशमलव २६ प्रतिशतले बी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

९ अर्ब ८१ करोड रुपैयाँ बैंकको चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

यस अवधिसम्ममा बैंकले १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ३९ प्रतिशतले धेरै हो ।

दोस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । उक्त मुनाफा रकम गत वर्षको यसै अवधिको तुलनामा २१।५६ प्रतिशतले धेरै हो ।

यस अवधिसम्ममा प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS