Connect IPS
IME Life

एशियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।कम्पनीले सिरहा न.पा–१८, सप्तरीका बिमीत कारीराम मण्डलको गत कात्तिकमा उपचारको क्रम भई मृत्यु भएकोले निजका श्रीमती रेखा कुमारी मण्डललाई बिमाङ्क रकम र बोनस सहित एकमुष्ट चेक हस्तान्तरण गरेको हो ।

बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी र कम्पनीका आधिकारीक अभिकर्ता कपिलदेव मण्डललाई अफिसमा एक समारोहको बिच १ लाख १३ हजार ५ सय २४ रुपैयाँ संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् र निज मृतकका श्रीमतले २ वर्ष अगाडि १ लाख १ हजारको बीमा गरेका थिए ।

Prabhu
Crest

उक्त कार्यक्रममा शाखा प्रबन्धक भण्डारीले बिमा अरुका लागि गरिदिने भन्दा पनि बुझेर आफ्नै लागि हो भन्ने भावनाको विकाश गनुपर्ने बताए। उक्त कार्याक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS