IME Life
GBIME

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि बिहीवार हुँदैछ । सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ ।

सभामा बैंकले गत आथिृक वर्षको नाफा, नोक्सान, हिसाब, नगदको बारेमा छलफल गर्नेछ । त्यस्तै, सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

बैंकले साधारण सभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा उक्त लाभांश पाउनेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS