काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ र बिक्रिदर १४२ रुपैयाँ २६ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५८ रुपैयाँ ८९ पैसा र बिक्रिदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ ।