काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ८८ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६० पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५८ रुपैयाँ ४७ पैसा र बिक्रिदर १५९ रुपैयाँ २८ पैसा रहेको छ ।