Connect IPS
IME Life

आइसिएफसि फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरेको ४ दशमलव ५० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।

कम्पनीले गत पुस १७ गतेसम्म बैंक खाता अद्यावधिक गराउँने शेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश पुस २९ गतेदेखि नै जम्मा गरिदिएको जनाएको छ ।

Prabhu
Crest

पुस १७ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नमिली नगद लाभांश प्राप्त नभएका शेयरधनीहरुको विवरण वेवसाइटमा राखिदिएकोले सञ्याउँन कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीको शेयर पुस १७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भएपश्चात् मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिदिने कम्पनीले बताएको छ ।

उक्त मिति पछि कर्जा चुक्ता भुक्तानी गर्नु भएका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवापत्र प्राप्त भएपश्चात् मात्र बैंक खातामा नगद लाभांश रकम जम्मा गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS