Connect IPS
IME Life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारणसभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २६औँ वार्षिक साधारणसभा गत बुधबार सम्पन्न भएको छ । फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजारमा फाइनान्सको सभा सम्पन्न भएको हो ।

सभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण (बोनश शेयर ७.३७५ तथा नगद लाभाँश ३.१६५ ) सम्बन्धि प्रस्ताव पारित भएको छ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समीक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप ५ अर्ब २५ करोड रुपैयाँ र कर्जा सापट ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) ११ करोड १९ लाख भएको सभा मार्फत जानकरी दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS