काठमाडौं । कुमारी बैंकको कम्पनी सचिवमा अधिवक्ता भोलानाथ ढुगांना नियुक्त भएका छन् । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने ढुगांनालाई नियुक्त गरिएको हो । उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।