Connect IPS
IME Life

माछापुच्छ्रे र कृति क्यापिटलको आजदेखि एकीकृत कारोबार शुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडले आज देखि एकीकृत कारोबार शुरु गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पौष ९ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पौष १७ गते स्वीकृती प्रदान गरेको थियो ।

Prabhu
Crest

मर्जर पश्चात माछापुच्छ्रे कृति क्यापिटल​को नामबाट एकीकृत कारोबार हुनेछ । एकिकृत कारोबारपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविकको कृति क्यापिटलको कार्यालय रहेको स्थान बागदरबार, सुन्धारामा रहने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS