Connect IPS
IME Life

मुकुल सहकारी, जसले १२ बर्षमा ४ लाखबाट पुर्यायो ५५ करोड निक्षेप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुकुल सहकारीले पुस मसान्तको दिन भर्चुअल माध्यमबाट १२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा संस्थाले आफ्नो संस्थाको नाफा, नोक्सान, हिसाव, नगद प्रवाह तथा प्रगति विवरण पेश गरेको थियो ।

१२ बर्ष अगाडि स्थापना भएको काठमाडौ बालुवाटारको मुकुल बचत तथा ऋण सहकारी संस्थाले शुरुको चार लाख रुपैयाँबाट ५५ करोड रुपैयाँ बराबरको निक्षेप र सम्पति संकलन गरी सदस्यहरुको हितमा परिचालन गरेको छ ।

Prabhu
Crest

सभामा संस्थाका अध्यक्ष पवन खत्रीले ५३ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरी ४३ करोड रुपेयाँ बराबरकको कर्जा सदस्यहरुलाई परिचालन गरेको जनाएका छन् । संस्थाले आफ्ना सदस्यहरुलाई एटिएम सेवा र मोबाईल बैंकिड. जस्ता अत्याधुनिक सुविधाहरु उपलब्ध गराएको छ । मुकुलको मोबाईल बैकिड. एपबाट जुनसुकै बैंक खातामा रकम स्थाानान्तरण गर्न सकिने सुविधा रहेको बताएको छ ।

आगामी दिनमा अन्य गुणस्तरीय सेवा प्रदान गरिने संस्थाले गरेको छ । यस संस्थाले आफ्ना शेयरधनीलाई बर्षेनी लाभांश वितरण गर्दै आएको समेत संस्थाले बताएको छ ।

संस्थाले मुख्य कार्यालय बालुवाटारमा राखी बुढानीलकण्ठको हात्तीगौडामा सदस्य सेवा केन्द्र सचालन गरेकोमा अब काठमााण्डुको पेप्सीकोलामा समेत सेवा केन्द्र विस्तार गर्ने अनुमति लिएको जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS