काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रिदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ २७ पैसा र बिक्रिदर १४३ रुपैयाँ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ ७७ पैसा र बिक्रिदर १६० रुपैयाँ ५९ पैसा रहेको छ ।