काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज भएको छ । नेप्सेका अनुसार बैंकले जारी गरेको ८ दशमलव ५ प्रतिशत सिटिजन्स बैंक बण्ड २०७७ को सूचीकरण पुस २९ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- लस एन्जलसको भीषण डढेलोमा एक व्यक्ति हात ! सन्दिग्ध प्रहरी नियन्त्रणमा
- भोलि दुई कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेन्डा ?
- कुमारी बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानीमा सहकार्य
- सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाले सम्हाले पदभार, सबल र सक्षम बैंक बनाउने प्रतिबद्धता