काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले निक्षेप, कर्जा तथा मुद्धती निक्षेप खातामा नयाँ ब्याजदर प्रकाशन गरेको हो । बैंकले आज माघ १ गते, बिहीबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको एक सुचना मार्फत जनाएको छ ।
यस्तो छ बैंक अफ काठमाण्डूले प्रकाशन गरेको नयाँ ब्याजदर
![](https://insurancekhabar.com/wp-content/uploads/2020/02/prejudgment-interest.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)