Connect IPS
IME Life

आज सर्वाधिक कारोबार भएका यी हुन् १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमकोे २६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको २० करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अपर तामाकोशीको १८ करोडमाथिको शेयर कारोबार भएको छ । सिवम् सिमेन्टको १६ करोडमाथिको, एनआइसी एशिया बैंकको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।

नेप्से १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५४ को विन्दुमा कायम भएकोछ । आज बैंकिङ् र होटल, बाहेक अरु क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

Prabhu
Crest

दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८८करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS