Connect IPS
IME Life

नेप्से १८ अंकले बढ्यो, नेपाल टेलिकम र नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५४ को विन्दुमा कायम भएकोछ । आज बैंकिङ् र होटल, बाहेक अरु क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८८करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल टेलिकमकोे २६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको २० करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ का दरले कमाएका छन् ।

मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले ४ दशमलव ७१ प्रतिशतका दरले गुमाएका छन् भने एसबिआई बैंकका लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतले दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS