Connect IPS
IME Life

इन्फिनिटी लघुवित्तको साधारणसभा माघ २४ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । इन्फिनिटी लघुवित्तको चौथो वार्षिक साधारणसभा आगामी माघ २४ गते हुने भएको छ ।लघुवित्तको संचालक समितिको गत सोमवार बसेको बैठकले केन्द्रीय कार्यालय गैंडाकोट, नवलपुरमा बिहान ११ बजे सभा भर्चुअल माध्यममार्फत आयोजना गर्ने भएको छ ।

सभाले चुक्तपूँजीको १४ दशलमलव २५ प्रतिशत बोनस शेयर र ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।सभा प्रयोजनका लागि कम्पनीको माघ ९ गतेदेखि २४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द रहनेछ । जसका कारण माघ ८ गतेसम्म नेप्सेमा कारोबार भई प्रचलित कानून बमोजिम बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुृनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS