Connect IPS
IME Life

सिभिल लघुवित्तको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो तीन दिने स्पष्टिकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । लाभांश घोषणा गरेको सूचना नेप्सेमा समयमा नै नपठाएको भन्दै कारोबार रोक्का गरी तीन दिने स्पष्टिकरण मागेको हो ।

के,कति, कस्ता कारणले समयमा नै लाभांश प्रस्तावको सुचना पठाउन नसकेको हो भन्दै नेप्सेले स्पष्टिकरण मागेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले पुस २७ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले भने पुस २८ गते दिउँसो ११ः५० मा लाभांश सम्बन्धी सूचना उपलब्ध गराएको थियो ।

धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी निर्णयहरु भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ तर संस्थाले उक्त सुचना ढिलो पठाएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS