Connect IPS
IME Life

आइएमई लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ताहरुलाई सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आ.व. २०७६÷७७ मा बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाका शाखा तथा उपशाखा कार्यालयहरुमा आवद्ध रहि उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु तथा बाग्मती प्रदेशबाट एमडिआर्टि २०२१ मा योग्य हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रमको उद्धघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले अभिकर्ताहरुको वृत्ति विकासका निमित्त विविध शिपमुलक तालिमहरु प्रदान गरिदै लैजाने प्रतिबद्धता गरे ।

Prabhu
Crest

उक्त कार्यक्रममा तीन सयभन्दा बढी आईएमई. लिडरहरुको उपस्थिति रहेको थियो । उपत्यकाका प्रत्येक शाखा तथा उपशाखाबाट टिम व्यवसायको आधारमा प्रथम, द्धितिय र तृतिय तथा आङ्खनो अभिकर्ता कोडबाट प्रथम, द्धितिय र तृतिय भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

उपत्यकाबाट एमडिआर्टि २०२१ मा योग्य हुन सफल अभिकर्ताहरुलाई आईएमई लाइफकी ब्राण्ड एम्वेसेडर मनिषा कोइरालाद्धारा सम्मान गरिएको थियो ।

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS