Connect IPS
IME Life

सिभिल लघुवित्तद्धारा लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्तले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार सम्पन्न संचालक समिति बैठकले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ० दशमलव १८४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

सिभिलले गत साउन २५ देखि भदौ २९ गतेसम्म बिक्री गरेको १०० प्रतिशत हकप्रद शेयरपछि कायम २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिन लागेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS