Connect IPS
IME Life

बीपी क्यान्सर अस्पतालका कर्मचारीहरुले बिना धितो १५ लाखसम्मको कर्जा पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीहरुले बिना धितो १५ लाख सम्मको प्रोफेशनल कर्जा पाउने भएका छन् । सो कर्जाका लागि बैंक र अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बी।पी।कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

उक्त सम्झौतापछि अस्पतालका सबै कर्मचारीहरुले १५ लाखसम्मको प्रोफेशनल कर्जा पाउने भएका छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS