Connect IPS
IME Life

आज सबैभन्दा धेरै कुन कुन कम्पनीका लगानीकर्ताले कमाए, गुमाए ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७० अंकले बढेर २,२३९ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल्स, उत्पादनमुलक, माइक्रोफाइनान्स कम्पनी र अन्य उपसूचक घटेका छन् ।

आज २ सय ८ वटा कम्पनीको १ करोड ३५ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको ४२ करोडमाथिको शेयर करोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९३ का दरले कमाएका छन् । युनाइटेड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै मल्टीपर्पस फाइनान्सकमा लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएकमा छन् । गोर्खाज फाइनान्स, सिभिल लघुवित्त, सिटिजन्स बैंक, खानीखोला हाइड्रोपावर, महिल लघुवित्त वित्तीय सस्ंथा, आशा लघुवित्त, सामुदायिक लघुवित्त, राद्यी विधुत हाइड्रोपावर कम्पनी, माछापुच्छ्रे बैंक लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS