काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रिदर ११७ रुपैयाँ ४९ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ८३ पैसा र बिक्रिदर १४३ रुपैयाँ ५६ पैसा रहेको छ। यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५८ रुपैयाँ ५७ पैसा र बिक्रिदर १५९ रुपैयाँ ३८ पैसा रहेको छ ।