Connect IPS
IME Life

सानिमा क्यापिटलले माघ ९ गतेबाट सानिमा लार्ज क्याप फन्ड बिक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। सानिमा क्यापिटलले माघ ९ गतेदेखि सानिमा लार्ज क्याप फन्ड बिक्री गर्ने भएको छ ।क्यापिटलले सानिमा म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये फन्डले १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंकलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न भएको छ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याउन लागेको हो । यो सात वर्षे बन्दमुखी योजना हो ।

Prabhu
Crest

फन्डमा इच्छुक इकाइधनीले न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । इकाइधनीले माघ १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा माघ २६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS