Connect IPS
IME Life

सिद्धार्थ बैंकको “स्मार्ट टेलर” सेवा संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा “स्मार्ट टेलर” सञ्चालनमा ल्याएको छ ।

यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बंैक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्नेछन् । जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बंैकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ ।

Prabhu
Crest

ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप ९सिद्घार्थ बैंकस्मार्ट० बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्नेछन् ।

बैंकले, कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ र आगामी दिनहरुमा पनि बैंकिङ्ग सेवाहरुलाई अझ बढि आधुनिकिकरण गर्दै जाने उद्देश्य बैंकले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS