काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । स्टकका अनुसार बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो ।
अब बैंकको संस्थापक र साधारण शेयरको संरचना ५३ः४६ः४६.६६ को अनुपात कायम भएको छ ।