Connect IPS
IME Life

नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मादी गाउँपालिका वडा न ८ ,निवासी स्व. सिता गरुङ को मृत्यू दाबी भुक्तानी गरेको हो ।मादी गा.पा ८ नागिधार मा आयोजित एक कार्यक्रम मा सबुपोखरी साना किसान सहकारी सस्थाका अध्क्षय यज्ञ माया गुरुङले कम्पनीले प्रदान गरेको २ लाख रुपैयाँको चेक मृतकको छोरी बृशिका गरुङलाई हस्तान्तरण गरेको हो ।

उक्त्त कार्यक्रममा बोल्दै कम्पनीका लेखनाथ शाखा प्रमुख छबिलाल पौडेलले स्व. सिता गरुङले ४ बर्ष अगाडी आफु संरक्षक भै छोरी बृशिकाको २ लाख को १५ बर्र्षेे बाल अमृत बीमा गराएकोमा बीमा गरेको ४ बर्षपछी संरक्षक सिता गुरुङको क्यान्सर को कारण निधन भएकोले बच्चा लाई पालन पोषण को लागि पहिलो किस्ता बापत रु २ लाख कम्पनीले प्रदान गरेको जानकारी गराए ।

Prabhu
Crest

साथै,अबको ११ बर्ष बच्चाले तिर्नुपर्ने बीमा शुल्क समेत मिन्हा भएको र बीमाशुल्क कम्पनीले तिरिदिने भएको छ।साथै बीमा सकिनु २ बर्ष अगाडी ५० हजार , १ बर्ष अगाडी ५० हजार , र बीमा अबधी सकिदा रु १ लाख र १५ बर्षसम्म को बोनस पनी बच्चा ले प्राप्त गर्ने जानकारी गराए।

उक्त कार्यक्रमका प्रमूख अतिथी सबुपोखरी साना किसान सहकारी संस्था लिमिटेडका अधक्ष्य यज्ञ माया गरुङ र कम्पनीका बिजनेश अफिसर गंजमान गुरुङ,केश बहादुर गरुङले बीमा सुखःदुख को साथी भएकोले सबै लाई बीमामा सहभागी हुन अनुरोध गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS