काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रिदर ११७ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ १६ पैसा र बिक्रिदर १४३ रुपैयाँ ८९ पैसा रहेको छ।
यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५८ रुपैयाँ ८७ पैसा र बिक्रिदर १५९ रुपैयाँ ६९ पैसा रहेको छ ।