Connect IPS
IME Life

निर्धन उत्थान लघुवित्तद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्धन उत्थान लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।लघुवित्तको शुक्रबार सम्पन्न संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले १९ करोड ५० लाख रुपैयाँ बराबरको रकम बोनस शेयर वितरणमा खर्च गर्नेछ । त्यस्तै, १ करोड २ लाख ६३ हजार १ सय ५८ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS