Connect IPS
IME Life

नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गतेदेखि हकप्रद निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १०० अंकित ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले १ः१ अनुपातमा आगामी माघ १३ गतेदेखि उक्त हकप्रद शेयर निष्कासन गर्न लागेको हो । शेयर निष्काशन बन्द भने फागुन ३ गते बैंकिङ्ग समयपश्चात् हुनेछ ।

नैपसेमा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले यो हक प्रद शेयरमा आवेदन दिन सक्नेछन् । आफ्नो कायम हकभन्दा बढी हकप्रद शेयरको लागि दरखास्त दिन पाईने छैन् । तर, साविक शेयरधनीले आफ्नो कायम हकभन्दा कम हकप्रद शेयर खरिद गर्न आवेदन दिन सक्नेछ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ भने हकप्रदन निष्कासन गरी बाँडफाँड गरेपश्चात् बैंकको चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS