काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ ३ पैसा र बिक्रिदर ११७ रुपैयाँ ६३ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३३ पैसा रहेको छ।
यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ १४ पैसा र बिक्रिदर १५९ रुपैयाँ ९६ पैसा रहेको छ ।