काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६७ र बिक्रिदर ११७ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४४ रुपैयाँ १ पैसा र बिक्रिदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ।
यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ ३१ पैसा र बिक्रिदर १६० रुपैयाँ १३ पैसा रहेको छ ।