Connect IPS
IME Life

बेलकोटगढीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ स्थित माझगाउँमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा महेश्वर भुर्तेललाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले बताएको छ । यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच पु¥याउने उद्देश्यले बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले हाल १ सय ३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १ सय ६१ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS