Connect IPS
IME Life

हिमालयन बैंकद्धारा मदन भण्डारी स्मृतिलाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले काठमाडौं उपत्यकाको वातावरण विकास तथा संरक्षणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।बैंकले वातावरण संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको मदन भण्डारी स्मृति संरक्षण समितिलाई सहयोग गरेको हो ।

बैंकका अनुसार सुविधानगर कोटेश्वरमा रहेको उक्त संस्थालाई विभिन्न रुख विरुवा खरीद गर्न र उक्त बाटीको संरक्षण तथा सरसफाईका लागि उक्त रकम सहयोग गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS