Connect IPS
IME Life

मेगा बैंकको अभिभावक बचत खाता संचालनमा, ५ लाखसम्मको दुर्घटना बीमा पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंकले अभिभावक बचत खाता संचालनमा ल्याएको छ । बचतसँगै छोराछोरीको भविष्य सुरक्षित र सुनिश्चित पार्ने उद्देश्यले यस खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

यस खाता न्यूनतम पाँच सय रुपैयाँमा खोल्न सकिन्छ । वार्षिक ४ दशमलव ५० प्रतिशत व्याजदर पाईन्छ । यस खातावाला अभिभावकको ५ लाख सम्म दुर्घटना बीमाको पनि व्यवस्था रहेको छ ।

Prabhu
Crest

त्यस्तै, बैंकले निःशुल्क चेकबुक तथा अनलाइन बैंकिङ्ग, निःशुल्क भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्गको पनि सुविधा दिएको छ ।

खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने र डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी विभिन्न सुविधाहरु समेत रहेको बैंकले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS