IME Life
GBIME

आज सर्वाधिक कमाउने र गुमाउने यी हुन् १० कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसुचक ३ दशमलव ५४ अंकले घटेर २,१६५ दशमलव ४९ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, हाइड्रोपावर कम्पनी र निर्जीवन बीमा कम्पनी बाहेक सबै उपसूचक घटेका छन् । आज १ करोड ८ लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ६९ करोडमाथिको शेयर करोबार भएको छ ।

Crest

आज जनउत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावर, रिडी हाइड्रोपावर, जोशी हाइड्रोपावर लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ता ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । हिमालयन डिस्टीलरी, विशाल बजार, विजय लघुवित्त, युनाइटेड फाइनान्स, सोल्टी होटल्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS