Connect IPS
IME Life

यी हुन् आज टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसुचक ३ दशमलव ५४ अंकले घटेर २,१६५ दशमलव ४९ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, हाइड्रोपावर कम्पनी र निर्जीवन बीमा कम्पनी बाहेक सबै उपसूचक घटेका छन् । आज १ करोड ८ लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ६९ करोडमाथिको शेयर कराोबार भएको छ । नेपाल लाइफको २५ करोड ९० लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल पुनर्बीमाको पनि २५ करोडमाथिको शेयर करोबार भएको छ । एनआइसी एशिया बैंक र नेपाल टेलिकमको १६ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS