IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसुचक ३ दशमलव ५४ अंकले घटेर २,१६५ दशमलव ४९ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, हाइड्रोपावर कम्पनी र निर्जीवन बीमा कम्पनी बाहेक सबै उपसूचक घटेका छन् । आज १ करोड ८ लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ६९ करोडमाथिको शेयर कराोबार भएको छ । नेपाल लाइफको २५ करोड ९० लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल पुनर्बीमाको पनि २५ करोडमाथिको शेयर करोबार भएको छ । एनआइसी एशिया बैंक र नेपाल टेलिकमको १६ करोडमाथिको कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS