Connect IPS
IME Life

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद शेयर निष्काशनको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २० गते शेयर निष्काशनको अनुमति दिएको हो ।

बोर्डले बैंकलाई १ बराबर १ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो ।

Prabhu
Crest

बोर्डले कार्तिक २८ गते बोर्डमा अनुमति माग्दै आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएपछि अब बैंकले बुक क्लोज मिति तय गरेर हकप्रद निष्काशन गर्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS