काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ७० र बिक्रिदर ११७ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३९ पैसा रहेको छ।
यूको पाउन्ड स्टिलिङको खरिदद १ सय ५९ रुपैयाँ ६२ पैसा र बिक्रिदर १६० रुपैयाँ ४४ पैसा रहेको छ ।