Connect IPS
IME Life

प्रभु क्यापिटलका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नका लागि मिति २०७७÷ ०९ ÷१७ गते शुक्रबार एक दिने तालिम सम्पन्न गरेको जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलले गरिने रणनितीहरुको बारेमा सम्वोधन पश्चात कर्मचारीहरुको मनोबलमा बृद्घि गरी उत्प्रेरणा प्रदान गर्दे सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गर्दै ईन्भेष्टमेण्ट बैकिङ्गको अवधारणालाई प्रकाश पार्दे आगामी दिनमा सोही बमोजिमको कार्यहरु गर्न कर्मचारीहरुलाई निर्देशन प्रदान गरे ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS