Connect IPS
IME Life

एशियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको दाङ्ग शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले लमही ५ दाङ्ग निवासी स्व कमल नेपालीका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले विहिवार दाङ्गको लमहीमा मृतकको घरमै पुगी मृतककी श्रीमती पुनम परिवारलाई ८ लाख ६६ हजार रुपैयाँको चेक कम्पनीका दाङ्ग शाखा प्रमुखले चेक हस्तान्तरण गरेका थिए । मृतक कमल नेपालीको गत कार्तिकमा ट्रक दुर्घटनामा परि निधन भएको थियो । निजले ४ लाखको बीमा गरि ३ बर्षमा ८० हजार विमा शुल्क जम्मा गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा प्रमुख अतिथि लमही ५ का जन प्रतिनिधि वडा नं. ५ का अध्यक्ष श्री बिन बहादुर के.सी. सहित अभिकर्ता, कर्मचारी, स्थानिय संचार कर्मी तथा मृतकका परिवार आफन्तको उपसथिति रहेको थियो ।

कम्पनीका शाखा प्रवन्धक केशवराज गिरीले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराएका थिए ।

कार्यक्रमको अध्यक्षता दाङ्ग शाखाका शाखा प्रवन्धक केशवराज गिरीले गरेका थिए भने कार्यक्रम संचालन दाङ्ग शाखाका अपरेसन ईन्र्चाज बसन्त भुसालले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS