Connect IPS
IME Life

हाकिम चोकमा एभरेष्ट बैंकको नयाँ शाखा विस्तार, कति पुग्यो कुल शाखा संख्या ?

SPIL
NIC ASIA new
Sanima Reliance

चितवन । एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चोकमा आफ्नो १०० औं शाखाको विस्तार गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी।के। नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरे ।

उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत नेगीले हाकिम चोक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS