IME Life
GBIME

आईसीएफसी फाइनान्सको शेयरमूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) आईसीएफसी फाइनान्स लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।कम्पनीको १० दशमलव ५० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS