काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६१ र बिक्रिदर ११७ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ २१ पैसा र बिक्रिदर १४३ रुपैयाँ ९५ पैसा रहेको छ।
यूको पाउन्ड स्टिलिङको खरिदद १ सय ५९ रुपैयाँ २५ पैसा र बिक्रिदर १६० रुपैयाँ ७ पैसा रहेको छ ।