काठमाडौं । नेपाल स्टक एक्सजेन्चमा (नेप्से) मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा रिडी हाइड्रोपावरको २ लाख ६५ हजार ५ सय ५९ कित्ता बोनस शेयर र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २ सय ४९ कित्ता हकप्रद शेयर सूचीकरण भएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।