Connect IPS
IME Life

यी हुन् आज सर्बाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से ५६ दशमलव ७२ अंकले बढेर २०६७ दशमलव १७ को विन्दुमा कायम भएको छ। आज हाइड्रोपावर बाहेक अन्य उपसूचक बढेका छन् । दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ग्लोबल आइएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ, स्वाभिमान लघुवित्त, नेशनल माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त, शिखर इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स र लक्ष्मी लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् । युनिलिभर नेपालका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् । माउन्टेन आइड्रो र कृषि विकास बैंकका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS