Connect IPS
IME Life

हरियाली हुँदै ५६ अंकले बढ्यो नेप्से, २०६७ बिन्दुमा पुग्दा लगानीकर्ता उत्साहित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेप्से ५६ दशमलव ७२ अंकले बढेर २०६७ दशमलव १७ को विन्दुमा कायम भएको छ।आज हाइड्रोपावर बाहेक अन्य उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफको ७४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमाको ४६ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

प्राइम लाइफको शेयर १० प्रतिशतका बढेको छ भने ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।लिवर्टी इनर्जीको शेयर ५ दशमलव ७९ प्रतिशतले घटेको छ भने युनिलिभरका लगानीकर्ताले ४ दशमलव ९५ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS