काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्स कम्पनीले विभिन्न खातामा पौष १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको जनाएको छ ।
कम्पनीले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ६ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।