Connect IPS
IME Life

बैंक अफ काठमाण्डूद्धारा शेयरधनीको हितग्राही खातामा नगद लाभांश जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश पठाएको छ । बैंकको मंसिर १५ गते, सोमबार सम्पन्न भएको २६औं वार्षिक साधारण सभाले पारित गरेको २ दशमलव ९९९९ प्रतिशत नगद लाभांश पठाएको जनाएको छ ।

कात्तिक २७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा उक्त नगद लाभांश जम्मा गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS