Connect IPS
IME Life

२० प्रतिशत लाभांश वितरण गर्ने साधना लघुवित्तको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी गत बिहिवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६।०७७ मा आर्जन गरेको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर तथा एक प्रतिशत नगद (कर प्रयोजनको लागि मात्र) लाभांश दिने निर्णय गरेको कम्पनीले आज नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ ।

Prabhu
Crest

साधना लघुवित्त वित्तीय संस्थाले लाभांश बापत चार करोड ३५ लाख ५६ हजार रुपैयाँ वितरण गर्ने जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट अनुमोदन पश्चात वितरण गरिने कम्पनीले जनाएकोछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS